काभ्रेको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेस्थित बागमती खोलाले बस्ती नै बगाएपछि खोलामाथिको पाखामा त्रिपालमुनि बस्दै आएका विस्थापित परिवार । असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण बागमती खोलामा गएको बाढीले भएको घरखेत सबै बगाएपछि यहाँका सात घरपरिवार बिचल्लीमा परेका छन् ।
प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार १७:४६